Showing posts with label thoughts. Show all posts
Showing posts with label thoughts. Show all posts

Thursday, December 26, 2013

मेरो पसिनाका लूटेराहरु

म त एउटा गरिबको छोरो पसिना किन शत्रु बन्नथ्यो र
जति गर्नु तिनिहरुले गरे मेरो स्वाभिमानलाई दरिद्री ठानेर                            
आखिर खास्टो मलाई ओडाए पनि खोटीलो भने उनिहरु नै रहेछन्
नत्र, लुटेर बनाएको महलमा माति मेरो झुपडीमा किन बास माग्थेर |

गजब त हुने नै भयो नि गरिबको रोटीलाई पनि चमचले खाइदिदां
तर म खुसी थिए ऐसैपनि भोक त मेरो सधैंझै हितैसी मित्रं थियो
तैपनि त्यही रोटीको चोटको न्यूउँमा विदेशी शैन्य्यामा सुतेको देख्दा
अबत लाग्छ मेरो पसिनाको उपजलाई पनि ज्ञात भएछ आफ्नो मुल्य |

यसैनि मेरो गांस-वास खोस्ने शासकहरु स्वयंम् सजायँ पाउदा
जे भएपनि दुखी हुनुपर्ने तिनै मेरो खुसीका लूटेराहरु नै हुन्
मत यसैपनि काठियको मान्छे वैशाखे गर्मीले के सुकाउँथियो र
बरु नौतारे महलको छतमुनि हम्किनु पर्ने उनिहरु नै हुन् |

विचरा यो माटोलाई पनि के दोष खै निर्जिव नै हैन र
यहाँ त म माथि निहित पर-जिवितहरु रैथाने भैदिए पछि
मत यसैपनि रुखिएको छाला हु के रस बाँकी छ र
बरु मेरो हड्डीको पनि भागको लागि सुर्ताउनु पर्ने तिनै हुन् |

अन्तत: जन्म, जननी र जमिन वरदान मैले पाएपछि
पसिनाको लुटमा पल्केर हुतिहाराहुरुले के पो नाप्छन् र
मेरो पिठोले पनि कालोमुसो बनेर लात दिएपछि
धनि त आफै रहेछु नि पौरखको आदिप्रतिको कामना पाएपछि |


¬ RC ( धेरै भएको थियो नलेखको पनि:-)

Monday, July 13, 2009

Father and his son

An old Arab lived close to New York City for more than 40
years. He would have loved to plant potatoes in his garden, but
he is alone, old and weak. His son is in college in Paris, so the
old man sends him an e-mail. He explains the problem:

"Beloved son, I am very sad, because I can't plant potatoes in
my garden. I am sure, if only you were here, you would help and
dig up the garden for me.
I love you,
Your Father"

The following day, the old man receives a response e-mail from
his son:

"Beloved Father,
Please don't touch the garden. It's there that I have hidden 'the
THING'.
I love you, too,
Ahmed"

At 4pm the US Army, The Marines, the FBI, the CIA and the
Rangers visit the house of the old man, take the whole garden
apart, search every inch, but can't find anything. Disappointed
they leave the house.

A day later, the old man receives another e-mail from his son.

"Beloved Father,
I hope the garden is dug up by now and you can plant your
potatoes.
That's all I could do for you from here.
I love you,
Ahmed."

मेरो खीया लागेको खुकुरी उधाउने रहर.........

बारीको कान्लो मिचियो केहि बोलीन 
सोचेँ छिमेकी हो गार्हो सार्हो पर्दा काम लागेको छ 

खेतको आली मिचियो केहि बोलीन 
पछाडी फर्किएँ गाउँले हो मर्दा पर्दा काम लागेको छ|

यस पाली त सिमानामा देशै मिचिएको छ 

ईतिहास पल्टाएँ 
न मर्दा काम लागेको छ न पर्दा काम लागेको छ 

मेरो देशको छातीमा कुल्चीने सामू 
अहिले त मलाई मेरो खीया लागेको खुकुरी उधाउने रहर जागेको छ |

Tuesday, June 9, 2009

Our Love is like........

"Our love" was like one tale,
A Lost dream was like one fresh morning,
Hey "My Love", you forgot me exactly as
like mountain become the water river.