बारीको कान्लो मिचियो केहि बोलीन
सोचेँ छिमेकी हो गार्हो सार्हो पर्दा काम लागेको छ
खेतको आली मिचियो केहि बोलीन
पछाडी फर्किएँ गाउँले हो मर्दा पर्दा काम लागेको छ|
यस पाली त सिमानामा देशै मिचिएको छ
ईतिहास पल्टाएँ
न मर्दा काम लागेको छ न पर्दा काम लागेको छ
मेरो देशको छातीमा कुल्चीने सामू
अहिले त मलाई मेरो खीया लागेको खुकुरी उधाउने रहर जागेको छ |

RC dai kya gajab ko sayari rahechha, malai sarai man paryo hai---Ramesh
ReplyDelete